काठमाडौं, ३ भदौ । विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् ।
ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ ।
सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले चासो नदिँदा कठिनाई भएको हो । सम्पदाको महत्वका विषयमा जानकार नहुँदा विश्वसम्पदा सूचीमा राख्ने कार्य अवरुद्ध बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु