होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • यस्तो छ पत्रकार खेम भण्डारीको कैदी पुर्जी
देश/प्रदेश

यस्तो छ पत्रकार खेम भण्डारीको कैदी पुर्जी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
यस्तो छ पत्रकार खेम भण्डारीको कैदी पुर्जी

कञ्चनपुर: कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन्। जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार भण्डारीलाई अदालत परिसरबाट पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले भण्डारीलाई केही बेर अघी मात्र कारागार चलान गरिएको दिनेश खबरलाई जानकारी दिए।

निर्मला हत्या प्रकरणमा भण्डारीले सञ्चार माध्यमबाट जथाभावी समाचार लेखेको र प्रशारण गरेको भन्दै जिल्ला अदालतले एक घण्टा कैद सजाय सुनाएको थियो। सोही सजाय अनुसार भण्डारी एक घण्टा कारागार बसेका छन, उनले  एक रुपैयाँ जरिवाना पनि बुझाएका छन्।

विज्ञापन

पत्रकार खेम भण्डारीको कैदी पुर्जी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै