होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

खेलकुद

  • नागरिक रैबार
[sharethis-inline-buttons]

काठमाडाैं : टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि नेपालले बुधाबार १५ सदस्यको टिम घोषणा गरेको हो।

नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने भएको छ। प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएपछि नेपाली टिमको घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन्। दुवै सिरिजका लागि घोषणा गरिएको टिममा कप्तान पारस खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै