होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘जहाज होल्ड’ बारे छानविन गर्न पर्यटनमन्त्रीको निर्देशन
समाचार

‘जहाज होल्ड’ बारे छानविन गर्न पर्यटनमन्त्रीको निर्देशन

  • नागरिक रैबार
‘जहाज होल्ड’ बारे छानविन गर्न पर्यटनमन्त्रीको निर्देशन
फाइल तस्बिर।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि करिब डेढ घन्टा ठूला जहाजको अवतरण अवरुद्ध भएको हो।

विज्ञापन

कतार एयरलाइन्सलगायतका ठूला जहाजहरु करिब दुई घन्टा आकाशमै होल्ड गरिएको र मर्मतपछि अवतरण सुचारु  गरिएको थियो। जहाज आकाशमै होल्ड गर्नुपर्ने  भएपछि एयर चाइनाको काठमाडौं उडान रद्द भयो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको थियो। कतार एयरलाइन्सको जहाजले भने आकाशमै दुई घन्टा घुम्‍नुपरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार