होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सेति नदिमा एक बालीका नुहाउने क्रममा वेपत्ता
देश/प्रदेश

सेति नदिमा एक बालीका नुहाउने क्रममा वेपत्ता

  • नागरिक रैबार
सेति नदिमा एक बालीका नुहाउने क्रममा वेपत्ता

डोटी, १ भाद्र ।
डोटीको सेति नदिमा नुहाउने क्रममा आईतबार एक बालिकाको ज्याएको छ । दिपायल सिलगढी नगरपालीका वडा नम्बर ४ राजपुर डोटीकी ८ बर्षिय  करीस्मा नेपाली दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ बासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए ।
नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी हुन् । २०७६ बैशाख देखी हाल सम्म मात्र सेति नदिमा आठ जनाको ज्यान गएको छ । पश्चिमटुडेबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार