होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सम्पन्न
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सम्पन्न

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सम्पन्न

धनगढी, १ भदौं । सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरी सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य गरेका हुन ।
जेठ १ गतेबाट सुरु भएको बर्खे अधिवेशनमा ३६ बैठक बसेको थियो ।

बर्खे अधिवेशनमा प्रदेशको लागि महत्वपूर्ण ८ वटा कानून निर्माण भएको सभामुख थापाले जानकारी दिए । आइतबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरिएको छ ।  पश्चिमटुडेबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि