होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • ल्यापटप चोरेर भाग्दाभाग्दै २ जना पक्राउ
अपराध

ल्यापटप चोरेर भाग्दाभाग्दै २ जना पक्राउ

  • नागरिक रैबार
ल्यापटप चोरेर भाग्दाभाग्दै २ जना पक्राउ

धनगढी, १ भदौं ।  धनगढी उपमहानगरपालिकामा ल्यापटप चोरेर भाग्दाभाग्दै २ जना पक्राउ परेका छन् । ल्यापटप चोर्दा वडा नम्बर १ का २१ वर्षीय सुरज चौधरी र २५ वर्षीय अमर परियार पक्राउ परेका हुन् ।
उनीहरुलाई उपमहानगरपालिकाको वडा नम्बर २ साइली कटानबाट ल्यापटपसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले उपमहानगरपालिका वडा नम्बर ४ स्थित चटकपुरमा धनसिंह धामीले सञ्चालन गरेको न्यू गणेश होटलबाट ल्यापटप चोरेर हुन् । पश्चिमटुडेबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार