होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • रवि लामिछाने कानुनमाथि छैनन् : मन्त्री ज्ञवाली
समाचार

रवि लामिछाने कानुनमाथि छैनन् : मन्त्री ज्ञवाली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछाने कानुनमाथि छैनन् : मन्त्री ज्ञवाली

काठमाडौं, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्याको शिलशीलामा अनुसन्धानका लागि पक्राउ गरिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने कानुनमाथि नभएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ठहर गरेका छन् ।

पुडासैनीको भिडियो आफूले पनि हेरेको बताएका उनले, भिडियोका बारेमा पनि प्रहरीले अनुसन्धान गरहेको हुनुपर्ने जिकीर गरे । ‘कानुनभन्दा माथि रवि जी पनि हुनुहुन्न, सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, उनले भने,‘भिडियो इडिटको कुरा आएको त्यसका विषयमा पनि पक्कै अनुसन्धान हुनेछ ।’

गृहजिल्ला गुल्मीमा भएको पत्रकार सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले मरेको मानिस कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए । दैनिकनेपालबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै