होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रथम ढम्कने महाेत्सवमा राजेश पायलद्धारा अभिनित सुन्छु तिमिले मलाइ कभर भिडियो ।
https://www.youtube.com/watch?v=CGAnQF6qr88
सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला’ को सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको छ । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक भएको हो । गायक थापाको स्वरमा पहेँली धानका बाला गीत तेस्रो एल्वमका […]
गायक एवम् संगीतकार विनोद बाजुरालीको ‘हियारै’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत करिब २ महिनाअघि सार्वजनिक गीतलाई १ करोड भ्युज मिलेको हो। सार्वजनिक भएसँगै यस गीतलाई दर्शकले रुचाएका थिए। टिकटकदेखि रिल्ससम्म यो गीत निकै चर्चामा छ। एक करोड भ्युज पाएसँगै गायक बाजुरालीले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्। गीतमा बाजुरालीकै […]
काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा माझीकाे एकल स्वर छ। ‘पुतलीको भट्टी-भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई […]
सत्य घटनामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ।बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणका घटनामा परेका पीडितहरूको कथा प्रस्तुत गरिएको छ। एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शनलाई पनि देखाइएको छ।यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सांसद […]
नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग र बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे । गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
फेसबुक प्रतिक्रियाहरु