होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु
राजनीति

नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु

  • नागरिक रैबार
नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु

धनगढी -नेकपा सुदुरपश्चिम प्रदेशको दोस्रो बैठक धनगढीमा शुरु भएको छ । सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा को अध्यक्षता सोमबार देखी धनगढीको रुबश होटेलमा बसिरहेको बैठकमा प्रदेश इन्चार्ज भिम रावल ,स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री लेखराज भट्ट,प्रदेश कमिटीका सह इन्चार्जहरु , प्रदेश कमिटीका सचिब र प्रदेश सदस्यहरुको सहभागीता रहेको छ ।

बैठकले पार्टीको आगामी कार्यक्रम ,प्रदेश सरकार र स्थानिय सरकारको काम कार्बाहीको समिक्षा गर्ने छ । बैठक पछि पार्टीबाट निर्बाचित जनप्रतिनिधीहरुलाई समेत प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि