होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • विप्लव समूहका बाजुरा सह–सेक्रेटरी खड्का पक्राउ
अपराध

विप्लव समूहका बाजुरा सह–सेक्रेटरी खड्का पक्राउ

  • नागरिक रैबार
विप्लव समूहका बाजुरा सह–सेक्रेटरी खड्का पक्राउ

नागरिक रैबार/बाजुरा २७ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुराका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
सो समूहका बाजुरा जिल्लाका सह– सेक्रेटरी दानबहादुर खड्का लाई प्रहरीले शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् ।
प्रहरी निरिक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा विप्वल समूहको संगठन विस्तार र संगठनका गतिविधि बारे प्रचार प्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिएका छन् । पक्राउ परेका विप्लव समूहका खड्काको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार