होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाढीपहिरोमा परि मर्ने संख्या २१ पुग्‍यो, १० अझै बेपत्ता
Breaking News

बाढीपहिरोमा परि मर्ने संख्या २१ पुग्‍यो, १० अझै बेपत्ता

  • नागरिक रैबार
बाढीपहिरोमा परि मर्ने संख्या २१ पुग्‍यो, १० अझै बेपत्ता

बिहिबार रातिदेखि परेको पानीले हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २१ जनाको मृत्युसँगै १० जना अझै बेपत्ता छन्। त्यसैगरी १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ। उसले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी राखेको बताएको छ ।

No photo description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार