होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने
अन्तर्राष्ट्रिय

बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने

  • नागरिक रैबार
बेलायतमा आमचुनावको मतदान आज, परिणाम भोलि आउने

काठमाडौं- बेलायतमा आज (बिहीबार) आम चुनावको मतदान हुँदैछ । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदाताले मत दिने छन् । यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो।

जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले उल्लेख गरेको छ।

शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ। सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुनेगर्छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै