होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा नालीमा डुबेर दुई बालकको ज्यान गयो
समाचार

कैलालीमा नालीमा डुबेर दुई बालकको ज्यान गयो

  • नागरिक रैबार
कैलालीमा नालीमा डुबेर दुई बालकको ज्यान गयो

असार २५, कैलाली | कैलालीमा नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ |

जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो। मंगलवार दिउसो खेल्न गएका दुवै जना साँझ सम्म पनि नफर्किपछि स्थानीयले खोजी सुरु गरेका थिए।

दुवै जनाको शव नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले  जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार