होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • भेडापालन लोप हुदै
बुढीगंगा

भेडापालन लोप हुदै

  • नागरिक रैबार
भेडापालन लोप हुदै

स्वामीकार्तिक गाउँपालिका वडा न मा बस्ने पुर्व बहादुर साहीले भेडा पालन गरेको लामो समय भयो उमेरले ६० बर्ष नाघीसकेका शाही अहिले एक सय भन्दा बढी भेडा पालिराखेका छन् । शाहीले पछिल्लो समयमा भेडा पालन ब्याबसाय लोप हुन थालेकाे बताएका छन् ।

बनजगलमा चराउने ठाउँ नहुदा र बिभिन्न रोगका कारण मर्न थालेपछि पछिल्लो समय उनि नेक्कै चिन्तित बन्दै गएको शाहीले बताएका छन् । वनजङ्गल को कमी हुँदा र भेडा पाल्न को लागि सरकारले पनि उचित ब्यबस्था नहुँदा भेडा पालन ब्यबसाय लोभ हुन थाले को साहीले बताए । भेडाको उनबाट बनेका सामाग्रीको माग धेरै आउँछ तर उन प्राबिधिक र आधुनिक मेसिन को अभाव ले हातले बुनेर सम्भाव न हुदा समस्य भएको बताउछन् । अहिले उनि भेडाको उन बाट राडी पाखि गन्जी टोपी सुरुवाल कोट जस्ता सामाग्री बनाएर आफुले प्रयोग गर्ने गरेको र बाँकी सामान स्वदेश तथा बिदेशमा बिक्री गर्ने गरेको बताए ।

पछिल्लो अस्थामा उनको सामानको माग धेरै छ तर भेडा पालन घट्दा घाटा भएको बताए । पहिले सबैले भेडा पाल्थे आम्दानी राम्रै हुन्थ्यो । अहिले गाउँ गाउँमा थोरै परिबारले भेडा पाल्न गरेका छ्न । बिदेश मा जान्छु सो देशमा काम गर्न व्यावसाय गर्न चाहादैन्न मेघ ब. साहीले बताए । पछिल्लो अबस्था मा लोभ हुन थालेको भेडा पाल्न र उन का सामाग्रीहरुको उचित ब्यबस्थापन मा राज्य को ध्यान जान जरुरी भएकाे भेडापालक किसान बताउछन् ।

विज्ञापन

स्थानीय तहले यस्का लागि केही सहयोग गर्दिए हुन्थ्यो भन्छ्न साही । भेडा लाई चरी चरनको अभाब हुदा हिउँदमा बेसी तिर लान्छौ (अछाम जिल्लाका केही भुभाग र बाजुराकाे तल्लो क्षेत्रका केही स्थानीय तहहरुमा बसाई सराई गरेर जन्छाै र बर्षा याममा हुम्ला जिल्ला र चीनकाे बाेडरसम्मका पाटन तिर लिने गरेका छौ शाहीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार