होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ वैशाख, काठमाडौं उत्तरी ब्राजिलमा प्रहरीले एउटा सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै उसले ‘पुलिस पुलिस’ भनेर चिच्याएर जानकारी दिन्थ्यो । जसका कारण तस्करहरु पुलिसबाट बँच्न सफल हुन्थे । तर […]
१८ वैशाख, हेटाैंडा हामीकहाँ शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइसकेको छ । किनकि निजी स्कुलहरुको शुल्क निकै चर्को छ । तर यो दुनियाँमा एउटा यस्तो स्कुल छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ । भारतको असम राज्यस्थित पमोहीमा छ यो अनौठो स्कुल । उक्त […]
१८ वैशाख, हेटाैंडा सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्ः अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा […]
१८ वैशाख, हेटाैंडा कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन । तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ । २० मिटर […]
१८ वैशाख, हेटाैंडा परौंठा निकै स्वादिलो कसलाई नहोला र ? खाजाघरमा गई परौंठा नखाने सायदै छौं होला । तपाईंले अनेक थरीका परौंठा खानुभएको छ होला । तर के विश्वकै ठूलो राजा परौंठा चाख्नुभएको छ ? छिमेकी मुलुक भारतमा गई अब त्यो राजा परौंठा चाख्न पाइनेछ । भारतको हरियाणास्थित रोयल मुरथल ढावाले तयार पारेको उक्त राजा […]
१८ वैशाख, हेटाैंडा बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदैछ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनेको हुनेछ । इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका […]
१८ वैशाख, हेटाैंडा अमेरिकाको इण्डियानाका एकजना पुरुषले आफ्नै अभिभावकविरुद्ध मुद्दा हालेका छन् । पोर्न फिल्मका सीडी तथा अन्य अश्लील सामग्रीहरु भएका पत्रिकालगायतका ठूलो परिमाणका सामाग्रीहरु नष्ट गरिदिएको भन्दै उनले आफ्नै बुवा–आमाविरुद्ध मुद्दा हालेका हुन् । उनका सीडी तथा पत्रिकाहरु यतिधेरै रहेछन् कि ती सबैको मूल्य झण्डै २९ हजार डलर पर्ने दाबी उनको छ । मिचिगनस्थित […]
बैशाख २२, २०७६ विराटनगर, यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष […]
१८ वैशाख, हेटाैंडा अमेरिकाकी जेसिका नामकी महिलाको प्रेमकथा केही महिना पुरानो हो, तर निकै रोचक छ । जेसिकाले झण्डै १४ वर्षअघि सन् २००५ मा छोरी जन्माएकी थिइन् । त्यतिबेला गर्भाधारणका लागि उनले शुक्रकिट दाताको सहयोग लिएकी थिइन् । दाताबाट लिएको शुक्रकिटले गर्भाधारण गरी छोरी जन्माएकी जेसिकाले छोरीको नाम एलिस राखिन् । अहिले उनकी छोरी १४ […]
कृष्णलाल महर्जन अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि आइतबारसम्म ललितपुरको नटोलमा ललित अन्तर्राष्ट्रिय व्यापार मेला हु“दै छ । हरेक वर्ष मेला आयोजना गर्ने नीति अनुरुप गत वर्षझै संघले यसपटक मेला आयोजना गर्न लागेको हो । पा“च दिनसम्म चल्ने मेलाले ललितपुरको आर्थिक विकास, लगानीमैत्री वातावरण बनाउन के कस्तो प्रभाव पार्ने छ, […]
बैशाख २२, २०७६ यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्व शिखर सगरमाथाको आरोहणका लागि ३ सय भन्दा बढीले आरोहणले अनुमति लिएका छन् । (६ पुरुष÷६ महिला नेपाली) ४२ देशका ३० समूहमा २ सय ५१ पुरुष र ४९ महिला सहित कुल ३ सय जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिनुभयो । […]
बैशाख २२, २०७६ चीन सरकारको सहयोगमा निर्माण भएको कलंकी–कोटेश्वर ९१० किमि० सडक खण्डको विस्तार कार्य सम्पन्न गरेर विधिवत् रूपमा हस्तान्तरण भएपछि सरकारले बल्ल चेकजाँचको काम अगाडि बढाएको छ। निर्माण गर्नुपूर्व नै सडक सुरक्षाका बारेमा ध्यान नदिँदा अहिले आएर जनस्तरबाट सडक असुरक्षित भएको आवाज उठ्न थालेपछि सरकारले चेकजाँचको काम अगाडि बढाएको हो। सडक विस्तारको आधा काम […]
बैशाख २२, २०७६ विकट जिल्ला दैलेखको कूसापानीमा जन्मेर स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचयको रुपमा स्थापित बन्न सफल डा. रमेश कुमार आचार्य नेपालको एक सामाजिक अभियन्ता र आधुनिक स्वास्थ्य विज्ञानको अनुसन्धानकर्ता हुन । नेपालको पच्चीस प्रतिशत जनताहरु हालसम्म पनि प्रत्यक्ष स्वास्थ्य शिविर र उपचारबाट वञ्चित छन् । उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले नेपालका विकट […]
बैशाख २२, २०७६ विश्व खेलकूदका बलिया राष्ट्रको पृष्ठभूमिलाई हेर्ने हो भने प्रतिभावान खेलाडी उत्पादनका लागि नियमित रुपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिन्छ । खेलकूदका प्रतिभाहरु सुगम ठाउंमा मात्र नभई, देशको विकट ठाउंमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमित रुपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ । यो कुनै पनि देशको खेलकूद विकासको लागि अपरिहार्य पनि […]
बैशाख २२, २०७६ रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाई हासिल गर्न सक्छ भन्दै उनीहले विद्यालयमा स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन । जिल्ला सदरमुकाममा रहेको वालकल्याण नमूना मावि र पश्चिमोत्तर रोल्पामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७६ को […]
छिमेकी भारतमा अहिले संसदीय चुनाव चलिरहेको छ। अप्रिल ११बाट सुरू भएको मतदान विभिन्न चरणमा गरी मे १९मा सकिनेछ। यही चुनावमा उम्मेदवार हुन नपाएको भन्दै एक भारतीय सर्वोच्च अदालत गएका छन्। तेजबहादुर नाम ती पूर्वप्रहरी प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध चुनाव लड्न चाहन्छन्। तर प्रहरीबाट २ वर्षअघि बर्खास्तीमा परेका उनको उम्मेदवारी उत्तर प्रदेशको वनारस क्षेत्रका मुख्य निर्वाचन अधिकृतले […]
बैशाख २२, २०७६ खेलकुद विकासलाई टेवा पु¥याउने उद्देश्यले गोदावरी नगरपालिका मिनि रंगशाला निर्माणलाई अगाडि बढाएको छ । नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर टाहाखेलस्थित बन्द अबस्थामा रहेको ढुंगा खानीमा रंगशाला निर्माणको कामलाई तिव्रता दिएको हो । बस्ती नजिकैको बन्द अबस्थामा रहेको ढुंगा खानीलाई सदुपयोग गर्दै रंगशाला बन्न लागेपछि स्थानीय खुशी देखिएका छन् । स्थानीय महेश संजेलले बताउनुभयो–‘१० […]
बैशाख २२, २०७६ मकवानपुरको एक गाउँपालिकाले गरेको पछिल्लो निर्णयले देशभरका स्थानीय निकायहरुमा ऊर्जा प्रवाह भएको छ । वर्षौंदेखिको विभेद हटाउन मनहरी गाउँपालिकाले महिला र पुरुषलाई समान कामको समान ज्याला दिने निर्णय गरेर महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । सो गाउँपालिकाको चौथो गाउँसभामा सामाजिक सुधार ऐन पारित भएपछि यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । यस्तो निर्णयपछि […]
१८ वैशाख, हेटाैंडा रकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरूको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका हुन्। बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरूलाई सरकारले चालू शैक्षिक सत्रभित्रै सम्मानका […]
१८ वैशाख, हेटाैंडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको बताएका छन्। एक महिने राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको बताए। ‘सरकार बने यताका गतिविधि हेर्दा […]