होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा वडा सदस्य मृत भेटिए
समाचार

बैतडीमा वडा सदस्य मृत भेटिए

  • नागरिक रैबार
बैतडीमा वडा सदस्य मृत भेटिए

बैतडीमा एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ।

पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए। उनका अनुसार पार्कीको शरिरमा देखिने चोट पटक भने छैन्। अहिले शव परिक्षणका लागि सदरमुकाम ल्याउन लागेको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए।

दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार