होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • धादिङ
  • वीरगंजमा एन.आई.सि. एसिया बैंकको शाखा संचालन
धादिङ

वीरगंजमा एन.आई.सि. एसिया बैंकको शाखा संचालन

  • नागरिक रैबार
वीरगंजमा एन.आई.सि. एसिया बैंकको शाखा संचालन

बैशाख २४, २०७६

वीरगन्ज लिंकरोड स्थित एन.आई.सि. एसिया बैंकको शाखा संचालनमा आएको छ । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर स्थित संचालन हुँदै आएको एन.आई.सि. एसिया बैंकको अर्को शाखा लिंक रोड स्थित संचालनमा आएको छ ।

एन.आई.सि. एसिया बैंकप्रति सर्वसाधारणहरुको बढ्दै गएको आकर्षणलाई मध्यनजर राख्दै वीरगन्ज महानगरपालिका भित्र एउटा मात्रै शाखामा काम गर्न कठिनाई भइरहेको कारण अर्को शाखा संचालनमा ल्याएको बताइएको छ । शाखा कार्यालयलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा मेयर सरावगीले एन.आई.सि. एसिया बैंकले आफ्नो कार्यले सर्वसाधारणहरुको मत जित्न सफल भएको बताएका थिए ।

विज्ञापन

उनले वर्तमान अवस्थामा सरकारले कुनै किसिमको आर्थिक कारोबार बैंक तथा वित्तिय संस्था मार्फत गर्न नियम कानुन ल्याई रहेको बेला यस बैंकले यहाँका जनताहरुको मन मष्तिक्षमा बस्न सफल भएकै कारण यस बैंकको आदर्शनगर शाखा स्थित सधैं सर्वसाधारणहरुको व्यापक भीड हुने गरेकोले शाखा विस्तार कार्य सह्रानीय रहेको बताए । बैंकले सर्वसाधाणहरुको सुविधालाई मध्यनजर राख्दै वीरगन्ज माइस्थान, आदर्शनगर लगायतका विभिन्न स्थानमा आफ्नो ए.टि.एम. मेशिन पनि संचालनमा ल्याएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार