होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १२, २०८०
जोडिनुहोस
  • होमपेज
  • नवलपरासी
  • ‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित
नवलपरासी

‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित

  • नागरिक रैबार
‘फानी’ चक्रवातको कारण बारा, पर्साको जनजिवन प्रभावित

बैशाख २०, २०७६

भारतको ओडिशाको समुन्द्री तटमा ‘फानी’ चक्रवातको कारण भारतिय सिमासंग जोडिएको बारा, पर्सा, रौतहट लगायतको जिल्ला समेत प्रभावित भएका छन् ।

विहान ९ः४० बजे हुरीबताससंगै आएको भारी वर्षाले यहाँको जनजीवन प्रभावित बनाएको छ । हुरीबतासकै डरले बारा, पर्सा लगायत जिल्लाका अधिकांश निजि तथा सरकारी विद्यालय बन्द गरिएका छन् । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

विज्ञापन

भारतको ओडिशाको समुन्द्री तटमा १७५ किलोमिटर प्रतिघण्टाको गतिले हावा चलिरहेको बताइएको छ । सोही हावाहुरी (फानी) ले विस्तारै २०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने अनुमान गरिएको छ ।

उक्त हावाहुरीले हाल भारतीय सिमानाका जिल्लाहरुमा हावाहुरीसंगै वर्षा भईरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशामा मात्रै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार