होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ जना घाइते
समाचार

डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ जना घाइते

  • नागरिक रैबार
डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ जना घाइते

डडेल्धुरा, असार २२ । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आइतबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्।

घाइते १३ जना मध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिका कारण ट्याक्टर सडकमै पल्टिएको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार