होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लवले कर्मचारी लाई कार्यकक्षमै थुने
समाचार

विप्लवले कर्मचारी लाई कार्यकक्षमै थुने

  • नागरिक रैबार
विप्लवले कर्मचारी लाई कार्यकक्षमै थुने

लम्की –विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका पार्टीका कार्यकर्ताले कैलालीको लम्कीचुहा नगरपालिकाका कर्मचारी लाई कार्यकक्षमै थुनिदिएका छन। शनिबार साझ कार्यलयमा उनीहरुलाई काम गरिएको अवस्थामै थुनिदिएका हुन। विप्लव नेतृत्व नेकपा एरिया न. ३ सेक्रेटरी प्रदीपले त्यहाँको स्थानिय रेडियो लम्की एफ.एमलाई दिएको जानकारी दिएको छ । प्रदिपकाअनुसार अनुसार शनिबार साझ ८ : ३० बजे उनीहरु थुनिएका हुन।

सरकारले विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध लगाएकोले त्यसको चेतावनी स्वरुप कर्मचारीलाई कार्यकक्षमै थुनिदिएको सेक्रेटरी प्रदिपले बताए। उनले भने “पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगरे अबको निशानामा भ्रष्ट कर्मचारी र जनप्रतिनिधि नै रहने हुन।”

लम्कीचुहा नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएका समाचार बाहिर आएपछि त्यसको चेतावनीको लागि केहि कर्मचारी लाई आफ्ना कार्यकर्ताले थुनिदिएको बताए । उनले भने “यो चेतावनी मात्रै हो,फेरि पनि पार्टीमाथिको दमन र प्रतिबन्ध रहिरहे, कार्यकर्ता टुलुटुलु हेरेर नबस्ने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार