होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • बीच्च बीच्चमा ‘छ माया छपक्कै’को प्रचार
मनोरञ्जन

बीच्च बीच्चमा ‘छ माया छपक्कै’को प्रचार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बीच्च बीच्चमा ‘छ माया छपक्कै’को प्रचार

काठमाडौं : दीपक-दीपासहित हास्यकलाकारको टोलीले बनाएको पछिल्लो फिल्म ‘छ माया छपक्कै’को प्रचारका लागि नयाँ शैली अपनाएइको छ।  यस वर्षको तीजमा निकै चर्चित भएको दुर्गेस थापाको ‘बीच्च बीच्चमा’ भन्ने गीतकै बोलमा ‘छ माया छपक्कै’को टोलीले दुर्गेसलाई प्रचार गीत गाउन लगाएको छ।

‘बीच्च बीच्चमा’ मा गीतमा दुर्गेसले जुन शैलीको म्युजिक भिडियो बनाएका छन्। यसमा पनि त्यही तरिका फलो गरिएको छ।  यो फिल्म दशैं लगतै असोज २४ गतेबाट हलहरुमा लाग्ने भनिएको छ। गीतमा भनिएको छ ‘दिदीबहिनी दाजुभाइ, हजुरआमा, हजुरबाऊ, टिकोटोलो लगाएर फिल्म हेर्न जाऊ’..।

म्युजिक भिडियोमा ‘छ माया छपक्कै’ फिल्मका सबैजसो मुख्य कलाकार देखिएका छन्। दीपकराज, गिरी, केदार घिमिरे, जितु नेपाल केकी अधिकारी, दीपाश्री निरौला लगायत कलाकार गीतको भिडियोमा देखिएका छन्।
भिडियो

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार