होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घर माथीबाट झरेको पहिरोले आमा छोरीको मृत्यृ एकको अवस्था गम्भीर
समाचार

घर माथीबाट झरेको पहिरोले आमा छोरीको मृत्यृ एकको अवस्था गम्भीर

  • नागरिक रैबार
घर माथीबाट झरेको पहिरोले आमा छोरीको मृत्यृ एकको अवस्था गम्भीर

नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया जंग चदाँराको अवस्था गम्भीर रहेको गौमुल इलका प्रहरी कार्यालय इन्चार्ज बसन्त खातीले जानकारी दिनुभएको छ । राती सुतिरहेको बेला घर माथीबाट पहिरो गएपछि मृत्यृ भएको वडा सदस्य प्रेम बि.कले बताए । त्यस्तै सोही परिवारका सुके चदाँरा उहाँकी श्रीमती जडेनी चदाँरा, छोरी १२ बर्षिया अस्मिता चदाँरा, छोरा १० बर्षिया विकाश चदाँरा, समान्य घाईते भएको बि.कले बताए । गम्भीर घाईते जंग चदाँरालाई घट्मुना शहरी स्वास्थ्यमा उपचार हुन नसकेपछि जिल्ला स्वास्थ्य मार्तडीमा रिफर गरीएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
देश/प्रदेश
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि