होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार मेरो पनि सरकार छ भन्ने भान जगाईदेऊ सरकार नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था भयो बरु मिल्छ भने भोक नै नलाग्ने दवाईदेऊ सरकार दिनभर परिश्रम गरेर मात्र छाक टार्न पुग्नेहरुलाई बिना अन्न खाना पाक्न मिल्ने सलाईदेऊ सरकार हाम्रो त कोहि छैनन आफ्नतहरु सिंहदरबारमा पनि बिन्ति कार्यकर्ता हैन सबैलाई […]
काठमाडौं । सामाजिक सञ्चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ । फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ । यो […]
काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको (कोभिड – १९) दक्षिण एसियाली आपतकाल कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको साझा लडाईंमा प्रधानमन्त्री ओलीको यो कदमले मद्दत मिल्ने विश्वास ब्यक्त गरेका छन् […]
नारी जिवनको पुल जस्तै.हुन आंत रसाउने पानी को मुल जस्तै हुन दुख लुकाएर परिवारमा खुशि छर्ने जननी हर घर कि रुल जस्तै हुन पुरष को उन्नति मा लिस्नु बनेर अडिने सम्मान इज्जत घरान कुल.जस्तै हुन आफ्नै छाती चिरेर बाउहुने अबसर दिने नारी एक स्रजना को.फुल जस्तै हुन
नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ। राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम […]
एजेन्सी। क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त ? पर्दैन। आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा यो सामाजिक सञ्जाल थप सुरक्षित हुन सक्छ। जन्मदिन जन्मदिन धेरै हिसाबले […]
फेसबुकले लाइकको संख्या लुकाउने तयारी गरेको दाबी गरिएका समाचारहरु बाहिरिएका छन् । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको बीबीसीले जनाएको छ । ति […]
भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्टि्रमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर केवल पि्रमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको पि्रयिम […]
काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप […]
एजेन्सी, । टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन् । भारतमा हालैका दिनमा टिकटकसँग जोडिएका केही अनौठा घटना भएका छन् । शिरडीमा बिहीबार टिकटक भिडियो बनाइरहेको समयमा गोली चल्दा एक व्यक्तिको ज्यान गएको छ । त्यस्तै तमिलनाडुमा एक महिलाले पतिको गालीबाट रिसाएर टिकटकमै आफ्नो अन्तिम भिडियो […]