होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ९ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले बुढीगंगा नगरपालिकाको ९ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो । एकिकृत समाजवादी पार्टी बुढीगंगा ९ मा गरिएको अगुवा कार्यकर्ता भेलाले […]
नागरिक रैबार/बाजुरा ८ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका […]
नागरिक रैबार/बाजुरा ८ असोज। बाजुरा जिल्लाको पुर्विउत्तरी क्षेत्रका १ नगरपालिका सहित ३ गाउँपालिकाका मुख्य ३ वटा प्रमुख समस्याहरुको समाधान दशैं अगाडी नै गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । नागरिक अधिकार संरक्षण केन्द्र कोल्टी बाजुराका अध्यक्ष सर्पलाल गिरीले कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरु विभिन्न सेवाबाट वन्चित भएको भन्दै […]
काठमाडौं : सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लागू हुनेगरी सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। हेर्नुस कुन ठाउँको भाडा कति लाग्छ ? https://drive.google.com/file/d/16guAmwULvdeUL0rXXPtHjvIUHK0DEehU/view
नागरिक रैबार/बाजुरा ६ असोज। सदरमुकाम मार्तडीमा असोज ४ गते सोमबारबाट विधिवत रुपमा सूरु भएको अनन्ते मेला वर्षाका कारण आज अन्तिम दिनको मेला प्रभावित बनेको छ । सदरमुकाम मार्तडीमा लाग्ने मेलाको आज अन्तिम दिन मेला हेर्न ठाउँठाउँबाट आएका स्थानीयहरु वर्षाकै कारण मेला स्थलबाट फर्किन बाध्य भएका छन् । सदरमुकाम मार्तडीमा बुधबार दिउसो देखि एकाएक मौषममा खरावी […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाले गृह जिल्लाका खेलाडीहरुको काठमाण्डाैँको खर्च व्यवस्थापनका लागि २ लाख रकम सहयोग गरेका छन् । बाजुरा जस्तो विकट जिल्लाबाट ‘सि’ डिभिजन छनोट प्रतियोगितामा भाग लिनका लागि पहिलोपटक काठमाण्डौंमा पुगेको रानिवन स्पोर्ट्स क्लवको खर्च व्यवस्थापनका लागि खेलप्रेमी नेता थापाले दुई लाख सहयोग […]
नागरिक रैबार/बाजुरा ६ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक सहितको समाचार प्रकाशन भएपछि नगरपालिकाले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । बुधबार नगरपालिकाले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय […]
नागरिक रैबार/बाजुरा ६ असोज। सातदोवाटोस्थित एन्फा ग्राउण्डमा बुधबार विहान भएको सि डिभिजन खेलमा बाजुराको रानीवन स्पोर्ट्स क्लवले राप्ती रिर्भरलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सूरुवात गरेको छ । रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोर्ट्स क्लवका […]
नागरिक रैबार/बाजुरा ६ असोज। बुधबार विहान सातदोबाटो ललितपूरमा बाजुराको रानीवन स्पोट्स क्लव र राप्ती रिर्भरविच भएको खेलमा रानीबन स्पोर्ट्स क्लवले राप्ती रिभरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोट्स क्लवका […]
गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन […]
एजेन्सी: भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनमका अप्पाला राजु र भाग्यलक्ष्मीका २ छोरीको १५ सेप्टेम्बरमा निधन भएको थियो। उक्त दिन गोदावरी नदीमा भएको डुंगा दुर्घटनामा उनीहरुकी दुई छोरीसहित १० आफन्तको निधन भएको थियो। दुर्घटनामा छोरीको निधन भएको शोकमा राजु दम्पती लामो समयसम्म रहेकै बेला दुर्घटना भएकै दिन अर्थात् १५ सेप्टेम्बर २०२१ मा लक्ष्मीले जुम्ल्याहा छोरी जन्माएकी छन्। सुत्केरी […]
दार्चुला: दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो। मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला बजे उनी लडेर घाइते भएकी थिइन्। घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दा उनको बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।
जुम्ला- मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । सो गाउँपालिका-६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले मकै सखाप पार्न […]
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ । ४३ वर्षीय टीका पौड्यालकी […]
नागरिक रैबार बाजुरा ३ असाेज। कन्चनपुर जिल्ला घर भएका एकजना पूरूष बाजुराकाे बुढीनन्दा नगरपालिका १ सेरकाेटमा मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा कन्चनपुर जिल्लाकाे पुनरवास नगरपालिकाका अन्दाजि ३५ वर्षका गणेश रेग्मी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक बलेन्द्र नाथले बताएका छन् । उहाँका अनुसार मृत अवस्थामा फेला परेका […]
सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो । त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष […]
धनगढी । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। गत बुधबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उद्धव जोशीको मृत्यु भएको हो।उपचारका क्रममा काडमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जोशीका आफन्त पुष्कर भण्डारीले जानकारी दिए। बुधबार पाटनबाट हेलिकोप्टर चाटर्ड गरी नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उपचार […]
‘धारामा मेरो गाग्रो भरिएपछि उहाँहरूलाई पालो दिने क्रममा पानी छोइयो भन्दै मसँग झगडा गर्नुभयो,’ गुल्मीको मरभुङ्ग गाउँकी धना विकले जातीय विभेदको पीडा सुनाउँदै भनिन्, ‘तपाईँहरू हाम्रो घरमा आएर खाना खाँदा केही नहुने तर धारामा पानी छोइयो भन्ने ? भनेर मैले भनेपछि उहाँहरू बल्ल चुप लाग्नुभयो ।’ शनिबार जिल्लाको मालिका गाउँपालिका–८ स्थित दलित साझा मञ्चले आयोजना […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ […]
कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको सहाराबिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले […]