होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुुरा १५ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
समयलाई हामीले कसरी व्यवस्थापन गरिरहेका छौँ । यसको महत्त्व कति हुन्छ ? कहिल्यै हिसाब गरेका छौँ ? अझै हामी कतिपय त साथीहरुसँगको चिया गफमा मात्रै घण्टौ समय खेर फालिरहेका हुन्छौँ । हामीमध्ये कतिपयले नजानेको र नचिनेको सेकेण्ड, मिनेटको महत्तव बुझन थालेका छन् बाँकेको राप्ती सोनारीका महिलाहरु । घण्टे समूह बनाएर घण्टाको हिसाबले काम सुरु गर्न […]
४ भदौ, काठमाडौं । समयः बिहान ०७ : ३० बजे । स्थान : काठमाडौं महानगरपालिका- १६, एकलटार एक पुरुष र एक महिला ग्राहक पाल्पाली डेरी एन्ड बेकरी सपतिर जाँदैछन् । त्यहीबेला बा१झ ७४५५ नम्बरको प्रहरी भ्यान साइरन बजाउँदै आइपुग्छ । प्रहरी : तपाईंहरू किन निस्किएको ? ए ! सुन्नुभएन ? तपाईंहरू जानुस् । पुरुष ग्राहक […]
काठमाडौं : तपाईं धर्म-कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? भनिन्छ महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ । कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ । साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ । यदि […]
शुक्रबार, वैशाख २०, २०७६ संसारभर मानिसहरु आफ्नै तवर तरिकाले चाड, पर्व तथा उत्सव मनाउँछन्। तीमध्ये इटालीको कोकुलो गाउँमा प्रत्येक वर्ष सर्प उत्सव मनाइन्छ। जुन निकै आश्चर्यजनक र रोचक मानिन्छ। प्रत्येक मे १ तारिखमा कोकुलो बासीहरु सर्पको पर्व मनाउँछन्। यस पर्वलाई उनीहरु उल्लासमय ढंगबाट लिने गर्दछन्। यस उत्सव तथा पर्व मनाउनुमा यिनीहरुको आफ्नै छुट्टै लामो […]
शुक्रबार, वैशाख २०, २०७६ महानगरीय प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले महँगो लागूऔषध आईसको बेचबिखन र सेवन हुने छाउनीस्थित एउटा रेष्टुरेन्टमा छापा मारेको छ। प्रहरी टोलीले छाउनीमा रहेको द फुड हेभेन क्याफेमा सोमबार छापा मारेको हो। क्याफेबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्री सहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रतिग्राम […]
शुक्रबार, वैशाख २०, २०७६ ललितपुरकाे पुल्चाेकमा दुइ युवा समुहबीच ग्याङ फाइट भएकाे छ। केही बेरअघि भएकाे झगडामा एउटा समुहले स्थानीय प्रयाग पाेखरीका २० वर्षीय अन्सल शाक्यलाइ छुरा प्रहार गरेकाे थियाे। उनकाे सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ। प्रहरीले घटनाकाे कारण युवती भएकाे हुनसक्ने अनुमान गरेकाे छ। प्रहरी परिसर ललितपुरकाे टाेलीले घटनामा संलग्न रहेकाे […]
काठमाडौं बैशाख २० वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो। तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार […]
वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई “अद्भुत” भनेको छ। मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो। विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा […]
२०७६ बैशाख २० शुक्रबार १३:५४:०० | हावडा भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । यस्तोमा चुनावी सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक २६ वर्षे जवानले छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका सिनियरको मृत्यु भएको छ भने अन्य दुई गम्भीर […]