होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सीडीएमए सेटमा नेपाल टेलिकमको स्काई सिम हालेर चलाएको अनुभव सबैजसोको होला। अझ हामी कतिपयको पहिलो मोबाइल अनुभव नै स्काई सिमसँगको पनि छ। नहोस् पनि कसरी, नेपालको भौगोलिक परिस्थिति अनुसारको प्रविधि नै त्यही थियो। जसले आज जीएसएम त्यो पनि स्मार्ट मोबाइलसम्मको यात्राका लागि खुड्किलाको काम गरेछ। नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको पहुँच छ। नेपाल दूरसञ्चार […]
पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन । यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका […]
सुदूरपश्चिम प्रदेश सकारकारले अगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन्। प्रमुख प्रतिपक्षी दलको विरोधका बिच सत्तारुढ दल भित्रै असन्तुष्टि चुलिदै गएपछि प्रदेशसभाको बैठक ६ पटक स्थगीत भइसकेको छ। प्रतिपक्षी दलले असन्तुलित बजेटले भ्रष्टाचार निमत्याउने भन्दै केही महत्वपूर्ण योजना समावेश गरी टुक्राटाक्रे योजना हटाई […]
१९ असार, पोखरा । दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरे । स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० […]
असार १८, काठमाडौँ | सुदूरपश्चिम प्रदेशसभा लगातार छ चोटी स्थगित भएको छ | बजेटको बिषयलाई लिएर सरकार र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बुधबार बोलाइएको बैठक पनि आगामी असार २१ गते सम्मका लागि स्थगित भएको हो | प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांगेस र राष्ट्रिय जनता पार्टी आन्दोलनमा रहेकै बेला सत्तारुढ […]
१८ असार काठमाडौं । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान भएता पनि सयभन्दा बढी स्थानीय तहले अझै आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरेका छैनन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यसरी बजेट पेश भएपछि मात्रै त्यसअनुसार आगामी आवमा खर्च गर्न र कर उठाउन अधिकार प्राप्त […]
अर्जुन शाह/ धनगढी १७ असार । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै दुई तिहाई सांसदहरुले असन्तुष्टि जनाएका छन् । बजेटमा सांसदहरुको असन्तुष्टि बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई सम्हाल्नै हम्मे भएको देखिएको छ । यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसदहरुले मात्रै औपचारिक रुपमा बजेट […]
नागरिक रैबार/बाजुरा १७ असार । बाजुरा सदरमुकाम मार्तडीमा आयोजना हुन लागेको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्ने भएका छन् । असार १८ देखि २० गते सम्म संचालन हुने रनिङ्ग शिल्डकोे उद्घाटनका लागि मन्त्री शाह, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी लगायत आज साँझ […]
नागरिक रैबार/बाजुरा १५ असार । बाजुरामा धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘खेतमा जाउँ धान रोपौं, अर्गानिक उत्पादन बढाऔं’ भन्ने मुल नारासहित बाजुरामा पनि धान दिवस भव्य रुपमा मनाईएको हो । कृषि ज्ञान केन्द्र, त्रिवेणी सहकारी संस्थाको सयुक्त आयोजनामा उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको हो । यसैको अवसरमा जिल्लास्थित […]
बुटवल : ५ नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो। गौतम बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्। यसअघिका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले राजिनामा दिएपछि सो पद खाली रहेको थियो सरकारका प्रवक्ता बैजनाथ चौधरीले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । […]
काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र […]
१५ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले प्रदेश २ को दुहुनो भैंसी वितरणमाथि नजर लगाएका छन् भने कुनैले सूचना प्रविधि विधेयक, जवजबारे नेकपा अध्यक्षद्वयले व्यक्त गरेको भनाइ, वृक्षरोपणलगायत विषय समेटेका छन् ।प्रदेश २ सरकारले सहिद परिवारका लागि ल्याएको ‘दुहुनो भैंसी वितरण’ कार्यक्रमका नाममा […]
चालु आर्थिक वर्ष सकिन १८ दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मातहतका विकासे अड्डाहरुलाई असारे विकासको चटारो लागेको छ। आर्थिक वर्षको ११ महिना सम्म न्यनु प्रगती गरेका प्रदेश र स्थानीय सरकारलाई असारे विकासको चटारो लागेको हो। असार लागे यता प्रदेश सरकारले दैनिक पाँच देखि ७ करोडका दरले खर्च गरिरहेको छ […]
कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले जिल्लाका स्थानीय तहलाई लक्षित गरी सार्वजानिक सम्पत्तिमा क्षती पुर्याउने गतिविधि गर्न थालेपछि त्यसविरुद्ध […]
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ शिवनगर टोलका स्थानीयले धरौटी रकम जम्मा गर्न नसक्दा खानेपानी योजन नै स्थानान्तरण भएको छ। सो क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानीको पहुचमा पु¥याउनको लागि उप–महानगरपालिकाले साढे तीन लाख रकम विनियोजन गरेको भएपनि खानेपानीको धारा जडान गर्नको लागि ११ हजार धरौटी जम्मा गर्नुपर्ने प्रावधान भएका कारण उक्त रकम बुझाउन नसकेपछि योजना नै स्थानान्तरण […]
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठकमा प्रतिपक्षीदलहरुले अवरोध सिर्जना गरेका छन् । बिहीबार रोष्ट्रम अगाडि ‘लुटतन्त्र मुर्दावाद’, ‘वितरणमुखी बजेट चाहिदैन’ जस्ता नारा लगाउदै प्रतिपक्ष दलहरुले संसद अवरोध गरेका हुन् । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट संशोधन हुनपर्ने माग राख्दै आएका […]
काठमाडौं : एसईई परीक्षामा प्रदेश–१ बाट ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये १ हजार ९८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८ हजार ४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १ हजार ६८१ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १२ हजार ९६० […]
भक्तपुर : सरकारी एवं सामुदायिक विद्यालयको पढाइ स्तर अझै उठ्न सकेको छैन। सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा गरेको लगानीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम चित्त बुझ्दो देखिँदैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै खस्केको देखिन्छ। शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार […]
कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको […]
असार १२- यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ […]