होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ : बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन्। गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो। अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन्। भूकम्प प्रभावित परिवारमध्ये […]
काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८२ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व निर्विरोध निर्वाचित भएको छ। जसमा सबैभन्दा धेरै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व छ। ३२ क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित भएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार अनेरास्ववियुबाट कोशीमा ४, बागमतीमा ८, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष […]
काठमाडौं– फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व रङसँग जोडिन्छ । परापूर्व कालदेखि नै मित्रता, एकता तथा सद्भावस्वरुप खुसी आदानप्रदान गर्दै होली मनाइन्छ । साना बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङ्गमा रंगिने गर्दछन् । आफन्त भेट हुने एक अर्कालाई रङ लगाएर मिठो मिठो खाँदै होली पर्व मनाउने प्रचलन हाम्रो समाजमा बढ्दै गएसँगै जो कोहीलाई जथाभाबी रङ […]
काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ […]
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरुबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरेको छ।बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट(२०२५ु को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो। सन् […]
दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप आज ४ः ३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए। दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको […]
काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो । यसका […]
नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारेका छन् । आज बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका हुन्। प्रचण्डले भने,‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै […]
ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यस पटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । […]
काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवादरहित बनाउनु पर्ने बताएका छन् । एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘वैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस […]
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको जिकिर गरेका छन् । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित नहुने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका […]
कर्णाली करिडोर अन्तर्गतको जुड्डीमा आइपुग्दा एक महिला सडकको छेउमा बसेर मादल बजाउँदै गित गाउँदै थिइन । उनको अघि एक पुरुष विस्तारै नाचिरहेका थिए । गितको बोल थियोः ‘दिलमा तिमी, तिमि नै आँखामा, तिम्रो माया छ मेरो नसा नसामा, रगत रगतमा नसा नसामा हे रगत रगतमा…’ प्रल्हाद सुवेदीले लेखेको, कुलेन्द्र विक र विष्णु माझीले गाएको यो […]
नागरिक रैबार/बाजुरा १७ फागुन। नेपाल बुद्धिजीवी परिषद बाजुराको सातौ जिल्ला अधिबेशन मार्तडीमा सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा शेरबहादुर रावलकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे। मार्तडीमा सम्पन्न उक्त अधिवेशनबाट जसमा उपाध्यक्षमा दीमा सुब्बा,सचिव महेशराज जैशी,कोषाध्यक्ष दीपक रोकाया र सह सचिवमा नवराज बुढा रहने गरी १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निर्वाचन समितिले जनाएको छ […]
नागरिक रैबार/धनगढी १७ फागुन। प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे । जस अनुसार उपाध्यक्षमा मीन ठकुरी महिला उपाध्यक्ष कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, […]
बझाङ– बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरा जिल्लामा जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ । बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल […]
धनगढी : सुदूरपश्चिम सरकारको सवारी साधानको करबाट ८५ करोड २६ लाख ४५ हजार असुल गर्ने लक्ष्य छ।चालु आर्थिक वर्षको ६ महिनामा ३६ करोड १८ लाख ८२ हजार सवारी करबाट आम्दानी भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४२ दशमलव ४४ प्रतिशत कर असुली भएको हो। प्रदेश सरकारले सबै भन्दा बढी सवारी साधन करबाट नै आन्तरिक […]
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त […]
काठमाडौं– महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ […]