होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन विज्ञप्तिमार्फत आउन अनुरोध गरेको हो। अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान […]
नागरिक रैबार।मुगु जिल्लाको खत्याड गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार गाउँपालिकामा पालिका स्तरका सम्पूर्ण जनप्रतिनिधी, सामाजिक अभियान्ता, महिला, दलित लगायतको उपस्थितिमा सूचनाको हक सम्वन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । खत्याड गाउँपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो […]
धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको […]
स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ । मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर […]
काठमाडौं । आफ्नो स्मार्टफोन चार्ज गर्न तपाईं कुन–कुन तरिका प्रयोग गर्नुहुन्छ ? तारयुक्त चार्जर वा वायरलेस चार्जिङ प्रविधि । वायर्ड चार्जरमा पनि विभिन्न खालका अप्सन उपलब्ध छन् । यसमा फास्ट तथा सुपरफास्ट चार्जिङ जस्ता विकल्प हुन्छन् । तर तपाईंको फोन चार्ज गर्नका लागि विद्यमान तारयुक्त चार्जर वा वायरलेस चार्जिङ दुबै आवश्यक पर्नेछैन भविष्यमा । किनकी […]
काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा […]
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।
काठमाडौं । आगामी दिनमा चन्द्रमामा जाने अन्तरीक्ष यात्रीहरु कहाँ उत्रिन्छन् होला ? अब यहीँ विषयमा अमेरिका र चीनबीच लडाइँ हुनेवाला छ । यहीँ सेप्टेम्बर महिनाको सुरुमा अमेरिकी अन्तरीक्ष संस्था नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकैका यस्ता १३ वटा स्थानको सूचीलाई अन्तिम रुप दिएको छ । तर तीमध्ये तीनवटा स्थान यस्ता छन् जसको आसपास वा त्यहीँ ठाउँमै […]
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
नागरिक रैबार/बाजुरा १४ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाल टेलिकमको कार्यालयमा बडीमालिका नगरपालिका-६ का स्थानीयले तालाबन्दी गरेका छन् । वडा नम्बर ६ का स्थानीयहरु नेपाल टेलिकमको संचार सेवाबाट बन्चित भएको भन्दै वडा अध्यक्ष कृष्ण बहादुर खड्काको नेतृत्वमा टेलिकमको कार्यालयमा तालावन्दी गरिएको हो । नेपाल टेलिकमको कार्यालय प्रमुखलाई वडामा टेलिकमको टावर निर्माण गरी संचार सुविधा दिन […]
अमेरिकी कम्पनीले एप्पलले यो वर्ष सन् २०२२ को उत्तरार्धतिर नयाँ म्याकबुक प्रो तथा आइप्याड प्रो को उत्पादन सुरु गर्ने बताइएको छ ।विश्लेषक मिंग चि कुओका अनुसार म्याकबुक प्रो र आइप्याड प्रोमा नयाँ प्रोसेसर हुनेछ । विश्लेषक कुओले एक ट्वीट गर्दै यो वर्षको अन्तिम त्रैमासिकमा १४ इन्च र १६ इन्च मोडेलका म्याकबुक प्रोका मोडेलको आम उत्पादन […]
धनगढीः दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ। छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो। अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ। टावरमा प्रयोग गरिने सोलार […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
वर्षातको पानीमा भिज्न तथा खेल्न धेरैलाई रमाइलो लाग्दछ । पानीको अभावग्रस्त ग्रामीण तथा सहरी क्षेत्रमा वर्षातको पानी भाँडोमा भरेर सिधै पिउने पनि गरिन्छ र अन्य धेरै काममा उपयोग हुन्छ । वर्षात्को पानीलाई संकलन गरेर पछि सुख्खायाममा महिनौंसम्म पिउने गरिन्छ । तर वैज्ञानिकहरुले गरेको एक नयाँ अध्ययनले संसारभर कहीँ पनि वर्षातको पानी शुद्ध नरहेको निष्कर्ष निकालेको […]
पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल […]
धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं। स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी […]
काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ । उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो । यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ […]
सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो । आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन […]