होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी […]
प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । यस्तै एमपोसबाट गरिने रिचार्जमा समेत डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । सो अफर शनिबार परेको प्रजातन्त्र दिवसको दिनमात्र उपलब्ध हुनेछ । यस्तै नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा […]
शुक्रबार, वैशाख २०, २०७६ ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने […]
शुक्रबार, वैशाख २०, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । सङ्घीय संसद्को […]
शुक्रबार, वैशाख २०, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र […]