होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः हिजो (आइतबार) नेकपा माओवादी केन्द्र त्यागेका डोटीका नेता भरत बोहरा एमाले प्रवेश गरेका छन्। माओवादीलगायतको गठबन्धन सरकारले संसदबाट एमसीसी सम्झौता पारित गरेपछि बोहराले असन्तुष्टि जनाएका थिए। बोहरा माओवादीका सुदूरपश्चिम प्रदेश सदस्य थिए। यस्तै आज उनले धनगढीमा आयोजित एमालेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्दै केपी ओली राजनेता भएको बताएका छन्। ‘म युवा अवस्थामा बन्दुक […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
१६ फागुन, काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै […]
काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालको ऊर्जा र सडक पूर्वाधार विकासमा पाँच सय मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) अनुदानका लागि साढे चार वर्षअघि सम्झौता भएको थियो । सम्झौतामा संशोधन गर्नुपर्ने माओवादी र समाजवादीको अडान र संशोधन गर्न नसकिने अमेरिकी […]
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता९एमसीसी०का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र […]
काठमाडौँ — स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो […]
धनगढी : नेपाली काँग्रेसको जिल्ला अधिवेशनअन्तर्गत आज हुने भनिएको मतगणना अझै सुरु भएको छैन। आज बिहान १० बजेदेखि सुरु हुने भनिएको गणना १२ बजेसम्म पनि सुरु हुन नसकेको हो। चुनावमा उत्रिएका संस्थापन पक्षकै दुई उम्मेदवारबीच सहमति जुट्न नसक्दा गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ। सभापतिका उम्मेदवार नारायणदत्त भट्टले मतदान भएकै प्रक्रियाअनुसार निर्वाचन क्षेत्रअनुसार […]
आइतबार बिहान सत्तारुढ दलहरू ‘व्याख्यात्मक घोषणा’सँगै संसद्बाट एमसिसी अनुमोदन गर्न सहमत भए । एमसिसीको विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी उपायमा सहमति जनाएपछि संसद्मा दिनभर अनुमोदन प्रक्रिया चल्यो । तर, संसद् भवनबाहिर नयाँ बानेश्वर क्षेत्रमा अघिल्ला दिनहरूमा जस्तै एमसिसीविरुद्ध दिनभर आन्दोलन चर्कियो । आन्दोलनमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता नै धेरै थिए, खासगरी विद्यार्थी । आन्दोलन […]
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने बताएका छन्।आइतबार प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता अनुमोदन भएपछि उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्। उनले यसलाई राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन्। ‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ उनले […]
काठमाडौँ — आइतबार संघीय संसद् भवनमा एमसीसीबारे छलफल चलिरहँदा नेकपा माओवादी केन्द्र‚ नेकपा एकीकृत समाजवादी‚ राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदले एमसीसीको विरोधमा बोले । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल‚ माओवादीका गिरिराजमणि पोखरेल‚ एमाले नेता भीम रावल‚ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरूले विरोधको स्वर बोलेका थिए । तपाईं–हामी भेडाबाख्रा हैनौं : झलनाथ खनाल सम्झौताको […]
प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
काठमाडौं । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि १५ फागुनसम्म) ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको ६.४३ प्रतिशत मात्रै हो […]
डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए । ‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका […]
काठमाडौं, १५ फागुन : नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्र्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् […]
धनगढीः धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो। पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलमा एमसीसी सम्झौतामाथिको ब्याख्यात्मक घोषणापत्र वितरण गरिएको छ ।संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुलाई ११ बुँदे व्याख्यात्मक घोषणापत्र बाँडिएको छ । व्याख्यात्मक घोषणासहितको पुरक प्रतिवेदनमा बैठकमा प्रमुख सचेतक देव गुरुङले नै आशंका व्यक्त गरेका छन् । व्याख्यात्मक घोषणा सम्झौता उधारो हुने हो कि भनेर गुरुङले आशंका व्यक्त गरेका हुन् । […]
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बसालेका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट […]
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार […]
कपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टी बाहिर नजाने बताएका हुन् । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौं,’ उनले भने, […]