होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको भेटवार्ता स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तय गर्दै सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा भएको भेटवार्तामा शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा लैजाने संयुक्त प्रस्तावबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए […]
नागरिक रैबार बाजुरा २४ भदौ । बाजुरा जिल्ला त्रिविणी नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेका जड्याहालाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । उनीहरुको आक्रमणबाट तिन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन् । मापसे चेक गरेर प्रहरी चौकी ल्याउने क्रममा प्रहरी […]
२४ भदौ, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति विषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् । साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । […]
मलाई रिस उठ्छ । मेरै आखा अगाडी प्रत्येक दिन नगरपालिका असफल भइरहेछ । लुट मच्चिरहेछ । वर्षमा दुइचोटी आगलागीको वार्षिक कार्यक्रम लागु गरिदै छ । त्यो देखेर मलाई असाध्यै रिस उठ्छ। जनताको पैसामा प्राविधिक प्रत्येक वर्ष तराईमा घडेरी बैना गरिरहेछ। जनताको कर तिरेको पैसाको कुनै रेकर्ड छैन। सेटिंग चलाउने स्वतन्त्रताको भरपूर फाइदा उठाइरहेछन्। कर्मचारीहरू अझ […]
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
२३ भदौ, काठमाडौं । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्नसंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ । समिति सभापति पूर्णाकुमारी सुवेदीले बुधबारको बैठकमा कृषिमन्त्रीलाई बोलाएको बताइन् । पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले मन्त्रीलाई छलफलमा बोलाएको उनले बताइन् […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड १९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् । मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड […]
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ । भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मिलेर साक्षर नेपाल अभिया सफल पार्न आग्रह गरेका छन् । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामनाव्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन् । ‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
२२ भदौ, काठमाडौं । आगामी फागुनमा चौधौं महाधिवेशन गर्ने बताइरहेको नेपाली कांग्रेसको संगठनात्मक हालत हेर्दा तोकिएकै समयमा महाधिवेशन हुने विश्वास सोही पार्टीका नेताहरुमा पलाउन सकेको छैन । केन्द्रीय कार्यसमितिको म्याद ६ पटक बढाउँदा पनि नेपाली कांग्रेसको सांगठानिक विवाद सुल्झिएको छैन । यस्तै पाराले रहिरहने हो भने निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना क्षीण देखिन थालेको नेताहरु […]
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
काठमाडौं । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल बैठक न्यूनतम योजना र दीर्घकालीन उपयोगिता सम्बन्धी ९ वटा निर्णय लिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख रहेको प्रचार विभागले ६ वटा उपसमितिको संयोजक तोकेको […]
१, हिमालीका राजनीतिले, सबैलाई सतायो । कुरा साँचो के हो भनी, घटनाले बतायो ।। २, रन्दीयईन खान्दीयईन, गाउँका झगडाले । कसैको हुन्यानाई भलो, यस्तै लफडाले ।। ३, नेता भन्या साना साना, नाउँनै नफुल्याका । कोरोना कोभिडका बेला, रक्सी खाई डुल्याका ।। ४, कसैको आदेशले होकी, केटा मातिएका । रुगिनको आतंकदेखि, सबै आतिएका ।। ५, […]
२२ भदौ, काठमाडौं । अहिले देशमा रोजगारीको चरम संकट छ । देशका विभिन्न क्षेत्रमा कोरोना नियन्त्रण र रोकथामका लागि गरिएका निषेधाज्ञा र लकडाउनले आर्थिक गतिविधि ठप्प छन् । अनौपचारिक क्षेत्रमा मात्र हैन,औपपचारिक क्षेत्रमा काम गरिरहेका धेरै कामदारहरु पनि फुर्सदिला भएका छन् । महामारीका बेला रातारात भारतबाट आएका कामदार अहिले फेरि मुग्लान नै भासिँदै छन् । […]
२२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए […]
राणाशासनको अन्त्यदेखि राजाद्वारा निर्देशित पञ्चायत, राजासहितको प्रजातन्त्र र नेपाली जनताले जनयुद्धको जगमा २०६२/६३ को जनक्रान्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म करिब ६० लाख मानिस पनि मान्छे नै हुन्, छुवाछूत गर्न पाइँदैन भनेर संघर्र्ष गरे भगत सर्वजित विश्वकर्मा, दलित आन्दोलनका प्रेरणापुञ्ज टी.आर विश्वकर्मा लगायतका अग्रजले विश्वमा होस् या नेपालका सन्दर्भमा होस् दार्शनिक कार्ल माक्र्सले भनेजस्तो ठोस […]