बलिउड/हलिउड
दीपक-दीपाकाे “छ माया छपक्कै” युट्युवमा (भिडियाेसहित)
अभिनेता दिपकराज गिरी र अभिनेत्री दिपाश्री निराैलाकाे “ छ माया छपक्कै” चलचित्र युटूबमा सार्वजनिक भएकाे छ । राजनीतिक कथा बस्तुमा आधारित चलचित्र छ माया छपक्कै बुधबार विहान अामा अग्नि कुमारीकाे अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएकाे हाे । चलचित्रमा दिपकराज गिरि, केकि अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले अभिनय गरेका छन् । भिडियाे हेर्न यहाँ […]