समाचार
बुढिगंगामा नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरु
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]