होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जाजरकोट। उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० रुपैयाँ पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलव्ध गराउदै […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा ३८० मत खसेको छ । पार्टीको १४ औँ महाधिवेशनले मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा.रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका […]
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको हो । प्रहरीले केहीबेरमा नै उनलाई छाडेको छ । […]
धनगढी । कैलालीकाे लम्किचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेकाहरूलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् । पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् । […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका शिक्षकहरूलाई कुनै पनि तहको अधिवेशन र कार्य समितिमा मतदाता हुन नपाउने अन्तरिम आदेश जारी दिएको छ । सरकारी शिक्षकहरू कांग्रेस प्रतिनिधि चुनिएको र त्यो प्रचलित कानुनको विपरीत भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । सो रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार अन्तरिम आदेश जारी गरेको हो […]
काठमाडौं । संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ ।मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । बिहान […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले ढिला गरी मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । समितिले बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेका कारण मतदान सुरु हुन ढिलाइ भएको रावलले बताए । कुल १३४ पदका लागि […]
चितवन — भारतीय अनलाइन ‘ लाइभ हिन्दुस्तान’ ले मंसिर १३ मा बिहारको वाल्मीकि टाइगर रिजर्भ(भीटीआर) मा पर्यटकले बाघसँगै गैंडा पनि देख्न पाउने भन्दै समाचार प्रकाशन गर्यो । भीटीआरसँग नेपालको अन्तर्राष्ट्रिय सिमाना मात्रै नभएर चितवन राष्ट्रिय निकुञ्ज पनि जोडिएको छ । भारतीय सिमाना नजिक सुस्ता पुगेको गैंडालाई दुई वर्षअघि उद्धार गरेर ल्याइँदै। फाइल तस्बिर नवलपुरको त्रिवेणीधाम पारि छ […]
नागरिक रैबार/बाजुरा २७ मंसिर। नेकपा एमाले बाजुराका प्रभावशाली नेता मिनबहादुर विष्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । नेता विष्टले एमाले प्रदेश कमिटी सदस्यबाट आजकै मिति देखि राजिनामा गरेको व्यहोरा आइतबार साँझ सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ७ घर भएका नेता […]
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिए । सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् । […]
काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु डा. शेखर […]
दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) इन्द्रबहादुर कार्कीले […]
एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाए पनि समाचार तयार पार्दासम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतहरू समयमा उपस्थित भए पनि तयारी पुरा हुन नसकेका कारण निर्वाचन ढिलो हुन पुगेको हो । सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने […]
काठमाडौं, २६ मंसिर । ‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे । मतहरु यताउता देखिइसकेको छ । कुनैपनि बेला मत पल्टने भएकाले सभापति शेरबहादुर देउवा पहिलो चरणमै चुनाव जित्ने दाउमा छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज विहानै गरेको भेटवार्ता अर्थपूर्ण […]
काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् । आज भृकुटीमण्डपमा पत्रकारको प्रश्नमा निधिले भने,‘काँग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’ काँग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने ठोकुवा गरे । निधिले देउवा फेरि […]
काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका छन् । त्यसका लागि उनले नाम पनि प्रस्ताव गरेका छन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम ओलीले प्रस्ताव गरेका छन् । प्रस्तावित नाममा घनश्याम भुषालेदेखि प्रभु शाहसम्म छन् । हेर्नूहोस् प्रस्तावित नाम घनश्याम भुसाल गुरु बराल देवराज घिमिरे भीम […]
नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ । आइतबार उक्त मात्रामा मोडर्ना खोप आएको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडे बाबु थापाले जानकारी दिए । गाभी र कोभ्याक्स सुविधा अन्र्तगत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, नेपालमा शुक्रबार, […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका नेता गगन थापाले पार्टीको महाधिवेशनअघि गुट र समूहहरु बन्नु सामान्य भएपनि महाधिवेशन सकिएपछि ती गुटहरु भत्कनुपर्ने बताएका छन् । आइतबार मतदाताहरूसँग मत माग्ने क्रममा नेता थापाले निर्वाचन भनेको अंक गणितमा हुने भन्दै गणितको ताकत समेत हुने बताए । ‘कोही कुनै गुटमा लाग्नुका पछाडि आधार हुनुपर्छ । तर […]