होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भिर सुरक्षा लापरबाही भएको पाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित विभिन्न निकायको सुरक्षा निगरानी रहने विमानस्थलको तारबार नाघेर एक व्यक्ति ‘अनबोर्ड’ जहाजमै पुगेपछि सुरक्षा कमजोरी सतहमा आएको हो । यस घटनापछि पूर्वाधारमा भएको सुरक्षा कमजारीबारे बल्ल अध्ययन थालिएको छ । गत सोमबार राति १०ः४५ […]
गरिब तथा विपन्न परिवारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम जनप्रतिनिधी अनुकुल बनेको छ । विपन्न तथा गरिब परिवारलाई छनोट गरेर वर्षको सय दिन कामको अवसर दिने उदेश्य रहेपनि स्थानीय तहका प्रतिनिधीले आफू अनुकुल आस्था मिल्ने आफ्ना आफन्तका लागि प्रयोग गर्ने गरेको पाईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकामा नै गरिब, विपन्न र एकल महिलाले पाउने उल्लेख […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ […]
अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।१७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन। विस्तृत विवरण […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।बुधबार पार्टीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने खतरा बढेको बताएका हुन् । परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति हुने सम्भावना भने नरहेको […]
संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् ।
नागरिक रैबार/बाजुरा ११ फागुन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मदिनको अवसरमा केपि बा स्पोर्टस् क्लव बाजुराले जिल्ला अस्पताल बाजुराका विरामीलाई फलफुल वितरण गरेको छ । केपि ओलीको नामबाट स्थापना गरिएको केपि बा स्पोर्टस् क्लव बाजुराले ओलीको जन्मदिनको अवसर पारेर बुधबार जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । एमाले […]
११ फागुन, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् । परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् । बुधबारको बैठकले विशेष अदालतमा रिक्त […]
४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार […]
१६ वर्षीय रमेशबाबुप्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए । ५ पटकका विजेताले खेलमा फर्कने प्रयास गरे पनि प्रज्ञानानन्दले उनलाई त्यसको कुनै मौका दिएनन् । र, प्रतियोगितामा चर्चित जीत हासिल गरे । कार्लसनविरुद्ध प्रज्ञानानन्दले हासिल […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा मनोनयन सुरु गरेका छन् । हालै निर्वाचन आयोगबाट उनको नेतृत्वको पार्टी अध्यावधिक भएसँगै राप्रपा नेपालको औपचारिक घोषणा गरेका थापाले मंगलबार वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह (धनुषा),अधिवक्ता प्रा नरप्रसाद थापा (काठमाडौं),पूर्व प्रशासक ज्ञानेन्द्र कार्की (काठमाडौं) र उद्यमी रमेशराज पन्त (नवलपरासी) लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका हुन् । थापाले सम्वर्द्धनवाद, सुशासन […]
११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा […]
११ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको तारिख गुजारेका कारण उनलाईर् पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् । रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र […]
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। संसदमा टेबुल भएको एमसिसीका विषयमा छलफल गर्न देउवा खुमलटार पुगेको बताइएको छ। सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद भइरहेको समयमा देउवा खुमलटार पुगेका हुन्। दुवैजनाबीच अहिले भेटवार्ता चलिरहेको छ।
इनरुवा : झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन्। हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ। सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो। पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी […]
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको […]
काठमाडौँ — साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले औषधि चोरी मुद्दामा ८ वर्षदेखि जेल परेका रोल्पाका गणेश वली र रमेशकुमार गुरुङलाई उद्धार गरी स्वदेश पठाएको छ । स्थानीय अदालतले औषधि चोरी मुद्दामा उनीहरूलाई दुई वर्ष ६ महिनाको जेल र चार सय कोर्रा दिने सजाय सुनाएको थियो । ५ लाख ९५ हजार साउदी रियाल (करिब १ करोड […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका छन् । सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्झौता अनुमोदन सुनिश्चित हुन नसकेपछि देउवाले बहुमतका लागि सक्रियता बढाएका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता केन्द्रमा राखेर मंगलबार साँझ बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरेका […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ । आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा […]
विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिक रुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको […]