होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ हरेक वर्ष झै यस वर्ष पनि अप्रिल १७ तारेखमा ‘पहु“च र पहिचान’ भन्ने मुल नाराका साथ विश्व हिमोफिलिया दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइ“यो। यो २९ औं हिमोफिलिया दिवस हो। यस वर्ष विश्व हिमोफिलिया फेडरेसन (डब्लुएफएच) ले समुदायमा रहेका रक्तश्राव विकार नया“ सदस्य पहिचान गर्नमा ध्यान केन्द्रित गरेको छ। सन् २०१९ […]
बैशाख २२, २०७६ लेखनाथ न्यौपाने युवा नेता, नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको एक वर्ष बितिसकेको छ । तर निर्वाचनमा गरेका प्रतिबद्धता र जनअपेक्षाअनुसारको काम गर्न नसकेको भन्दै आलोचित बन्दै आएको छ । पार्टी एकता भएको ११ महिना बितिसकदा समेत सांगठनिक एकताले पूर्णता पाउन सकेको छैन । […]
बैशाख २२, २०७६ खुला चौर र सडक मिचेको भन्दै काठमाडौं र ललितपुर महानगरमा डोजर चल्यो । खुल्लामञ्चमा सम्झौता भन्दा बढी ठडाईएका सटर हटाउन काठमाडौं महानगरले शनिवार डोजर चलायो । भने ललितपुर महानगर भने लगनखेल–सातदोबाटो सडकमा सडक विस्तार गर्ने क्रममा डोजर चल्यो । यी मध्ये काठमाडौंमा व्यापारीको रुवाबासी चल्यो भने महानगरकी उपप्रमुखलाई आक्रोशित व्यापारीबाट लखेटिनु प¥यो […]
बैशाख २२, २०७६ सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दा धेरै भएको युनिसेफले जनाएको छ। खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जा“दा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ। नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका छन्। सन् २०१८ […]
बैशाख २२, २०७६ सन्तोष परियार कहिलेकाही साथीहरुसंग बसेर गा“जा सेवन गर्ने गर्दथ्यो ।कहिलेकाही गा“जा खाने बानीले गर्दा उनी ग“ाजा ओसारपसार गर्र्न सम्म पछि परेनन् । लाकुरीभञ्ज्याङ्ग गा“जा बोकेर आईरह“दा प्रहरीले उनलाई चापाखर्कबाट आईतबार पक्राउ गरेको थियो । पहिलो पटक गा“जा बोकेर आइरहेको बताउने परियारको झोलाबाट १ केजी, २ सय ग्राम गा“जा भेटिएको थियो । त्यसको […]
बैशाख २२, २०७६ रामबहादुर विष्ट, कांग्रेस सांसद रामबहादुर विष्ट नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । २०४८ र २०५६ सालमा अछामबाट संसदको निर्वाचन जित्नुभएका उहाँ पछिल्लो समयमा बिकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै आउनुभएको छ । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको पक्षमा कुनै पनि काम नभएको दावी गर्ने उहाँ सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति […]
बैशाख २२, २०७६ पूर्व सांसद, नेपाली कांग्रेस रामहरि खतिवडा पूर्व सांसद हुनुहुन्छ । ओखलढुंगाको क्षेत्र नम्बर २ बाट २०७० सालमा भएको संविधानसभाको निर्वाचन जित्नुभएका उहाँ २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित हुनुभयो । नेपाली कांग्रेसलाई राम्रो बनाउन पार्टीभित्र देखिएका समस्याको अध्ययन गरी आगामी दिनमा सबैले विश्वास गर्ने पार्टी बनाउनुपर्छ भन्ने उहाँ संख्यात्मक रुपमा कांग्रेसले हारेकोजस्तो […]
बैशाख २२, २०७६ नेपाल औलो उन्मुलनको लक्ष्य लिएर अघि बढीरहेको अवस्थामा छ भन्दै गर्दा हिमाली भेगमा समेत औलो देखा पर्नु चुनौतिको बिषय बनेको छ। पछिल्लो समय सडक विस्तार र यातायातका साधनहरूको खुल्ला प्रवेशले हिमाली र उच्च पहाडी भेगमा औलो (मलेरिया) बढेको रिपोर्ट विश्व औलो दिवस मनाईरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]
बैशाख २२, २०७६ पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ। मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको […]
बैशाख २४, २०७६ वीरगन्ज लिंकरोड स्थित एन.आई.सि. एसिया बैंकको शाखा संचालनमा आएको छ । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर स्थित संचालन हुँदै आएको एन.आई.सि. एसिया बैंकको अर्को शाखा लिंक रोड स्थित संचालनमा आएको छ । एन.आई.सि. एसिया बैंकप्रति सर्वसाधारणहरुको बढ्दै गएको आकर्षणलाई मध्यनजर राख्दै वीरगन्ज महानगरपालिका भित्र एउटा मात्रै शाखामा काम गर्न कठिनाई भइरहेको कारण […]
बैशाख २५, २०७६ तराईका जिल्लाहरुमा केही दिनदेखि बढ्दै गएको गर्मीको कारण वीरगन्जबासीको जनजीवन कष्टकर बन्दै गइरहेको छ । अहिले वीरगन्जको तापक्रम २२ देखि ३९ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ । केही दिनदेखि लगातार बढ्दै गएको चर्को घामका कारण घर बाहिर निस्कनेहरुको संख्यामा पनि कमि हुँदै गएको छ । सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल समेत घटेको […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]