होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ ३० जेठ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएँको छ । खप्तडमा शनिवारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएँको हो । प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा लाग्ने गंगा दशहरा मेला लाग्ने गर्दछ । खप्तडमा रहेको त्रिबेणीमा […]
पाल्पा, जेठ २९ पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य ७ जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० […]
काठमाडौँ, जेठ २– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु […]
भद्रपुर,वैशाख ३१– नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया […]
कैलाली,बैशाख २८- कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आज […]
१३ वैशाख, डडेल्धुरा सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए । तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा […]
१५ वैशाख, कैलाली जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र अपि हिमाल गाउँपालिकाको व्यवस्थापनमा गाउँपालिकाको खण्डेश्वरीमा सार्वजनिक सुनुवाईसहितको एकीकृत घुम्ती सेवा शिविर आइतबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमा सार्वजनिक सुनुवाई भने आइतबार नै सकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिए । दार्चुला सदरमुकामबाट करिब १ सय ३० किमिको दूरीमा […]
१७ वैशाख, कैलाली दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि कैलालीको लम्कीमा बन्द पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन भएको छ । ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यययनरत छात्रा २३ वर्षीया सुनीता रावलको मृत्यु भएको थियो । मृतकको परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि स्थानीयले […]
१५ वैशाख, दार्चुला दार्चुलाका स्थानीय तहको बेरुजु १६ करोड भन्दा बढी देखिएको छ । महालेखा परीक्षकको वाषिर्क प्रतिवेदन अनुसार दार्चुलाका ९ स्थानीय तहको बेरुजु १६ करोड ५१ लाख २७ हजार रुपैयाँ रहेको छ । ९ स्थानीय तहको ४ अर्ब ९७ करोड ३४ लाख ६८ हजार बजेटमध्ये ३.३२ प्रतिशत रकम बेरुजु भएको हो । सबैभन्दा बढी […]
१६ वैशाख, धनगढी सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिएका छन् । धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कानूनमन्त्री शाहले नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर नभएको तर हाम्रा व्यवहारले […]
१७ वैशाख, डोटी । अछाम, चौरपाटी गाउँपालिकाको मार्कुमा रहेको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत सुशीला बोगटीले डेउडाको भाकामा माथिको हरफ गाइन । महिनाभरी काम गर्यो, ६ हजार रुपैयाँ हात लाग्ने र त्यो ६ हजारले साँझ विहान खान नपुग्ने उनको गुनासो थियो । अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनकी जिल्ला अध्यक्षसमेत रहेकी बोगटीले तलव बढ्ला, अन्य सेवा सुविधा पनि […]
१९ वैशाख, भजनी (कैलाली) कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।उक्त शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । शव परीक्षणका लागि धनगढी पठाइएको […]
२५ वैशाख दार्चुला दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । महेन्द्र नमूना माध्यामिक विद्यालयले अभिभावक सहयोगको नाममा विद्यार्थीहरुबाट शुल्क लिने गरेको हो । विद्यालयले प्रतिविद्यार्थी एक सय देखि ६५० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको छ । अभिभावकहरुको सहमतिमा विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए […]
६ चैत, काठमाडौं सरकारले कर्णाली प्रदेशका १० जिल्लामा पुनः ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबाट उक्त कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् । कर्णाली प्रदेशको पश्चिम रूकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा गरी १० वटा जिल्लामा दोस्रो […]
६ वैशाख, वीरेन्द्रनगर । दशकौंअघि कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तकृत नेपाली समुदायका लागि । राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा लिप्त छ । शासन व्यवस्थाको लगाम गणतन्त्रवादीको हातमा छ । शासन व्यवस्था फेरिँदैमा रातारात सबै कुरा […]
८ वैशाख, जाजरकोट जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन डोल्पाका ११ सय घर अलपत्र परेका छन् । रकम अभावपछि आधाजस्तो घर भत्किन थालेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१, त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका हुन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन […]
९ वैशाख, सुर्खेत कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा […]
१० वैशाख, सुर्खेत कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको ९ महिनाको अवधिमा यस मन्त्रालयले ५.३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, […]
१० वैशाख, जाजरकोट जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । ३४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम सुरु भएकोमा अहिले सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन (रिप, रिङ) नहुँदा काम रोकिएको हो । ३१ महिनाभित्र विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार […]
१९ वैशाख, जाजरकोट नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् […]