होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी, २६ जेठ । मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन् । बस कुरिरहेका उनीहरुले चाल चल्छन् । युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् । पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन् । अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा […]
काठमाडौं, २५ जेठ । दाङमा एक नाबालिगले बच्चा जन्माएर हत्या गरेको खुलाशा भएको छ ।राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया नाबालिगले प्रेमीकै सल्लाहमा शिशुको हत्या गरेको प्रहरीले जनाएको छ। आफ्नो बच्चा हराएको भन्दै नाबालिग आफैले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा […]
नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् । जेठ २३ मा उनले जिल्ला अदालत परिसरमा १ राउण्ड फायर गरेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेलले रातोपाटीलाई […]
बाँके‚ धनकुटा — उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ । पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार हेमराजले शनिबार फोन गरेर ‘मेरो जन्मदिन छ’ भन्दै […]
बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए । प्रेमीको जन्म […]
एजेन्सी, २० जेठ । भारतको हैदरावादमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा ४ जना किशोर संलग्न भएको खुलेको छ । किशोरीमाथि बलात्कार गर्नेहरु नाबालिग नै रहेको इन्डियन एक्सप्रेसले लेखेको छ । शनिबार साँझ पबमा गएकी किशोरीलाई किशोरहरुले कारमा घर पुर्याइदिने भनेका थिए । तर, उनीहरुले कारमा राखी बलात्कार गरेका थिए । जन्मदिनको […]
एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म […]
धनगढी: कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्। जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि […]
धनगढीः बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो। किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु […]
काठमाडौं, १७ जेठ । नाम चलेकी एक नायिकाको सेक्स भिडियो लिक हुनबाट जोगिएको छ । मोडलिङबाट कलाकारितामा लागेकी ती नायिकाको ८ वर्ष अघिको सेक्स भिडियो लिक हुनबाट जोगिएको हो । नायिकाको भिडियो ल्यापटपमा थियो । ल्यापटप बिग्रिएपछि पसलमा बनाउन लगिन् । बनाउने व्यक्तिले नायिकाको ल्यापटपमा के के छ भनेर हेरे । खोज्दै जाँदा गोप्य भिडियो […]
खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार […]
पछिल्लो समय किशोरीहरु आफूमाथि भएको यौन हिंसाको बारेमा बोल्न थालेका छन् । ५१ प्रतिशत किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यौन हिंसाका बारेमा अनुसन्धानरत संस्था ओरेकले सार्वजनिक गरेको तथ्याङ्कले बालिका तथा किशोरी विद्यालयमै सुरक्षित नभएको देखाएको हो । ओरेकले वि.सं. २०७८ चैतदेखि २०७९ वैशाखसम्म ३९० वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क […]
सुर्खेत – अहिले देशभर बलात्कारको विषयमा बहस भइरहेको छ । अधिकांश यस्ता घटनाहरु गाउँघरमै मिलाउने गरिएको पाइन्छ । यदि बाहिर प्रकट भए पनि पीडितले पीडामाथि पीडा खेप्नुपर्ने अवस्था छ । समाजले पीडितलाई न्यायको बाटोतिर लैजानको सट्टा पीडा दिन्छ, अनि कसरी खुल्न सक्छन् त पीडित ? आफूमाथि बलात्कार भएको विषयमा बाहिर आफन्तलाई सुनाएपछि अझै पीडित भएकी […]
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो । […]
काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । […]
पछिल्लो समय आपराधिक क्रियाकलापमा बालबालिकाको पनि संलग्नताले चिन्ता र चासो बढाएको छ । यस्तै, भारतको पछिल्लो घटना झट्ट सुन्दा अपत्यारिलो छ तर त्यति नै भयानक पनि । भारतको लखनउको सैरपुर थानाक्षेत्रमा १ वर्षकी नाबालिगको हत्याको मामिलामा प्रहरीले १३ वर्षका बालकलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार १३ वर्षका बालक आफ्नो पिताको अपमानको बदला […]
तेह्रथुम, २९ बैशाख । नेपाल तरुण दल तेह्रथुम जिल्ला उपाध्यक्ष सहित ३ जना कार्यकर्तालाई युवाहरु परिचालन गरेर कुटाएकाे आरोपमा तेह्रथुममा एमालेका एक वडाध्यक्षको उम्मेदवार पक्राउ परेका छन् । मंगलबार रातिको घटनापछि प्रहरी नियन्त्रणका लागि आउदा खाटमुनी लुकेको अवस्थामा उनलाई प्रहरी पक्राउ गरेको हो ।पक्राउ पर्नेमा छथर गाउँपालिका वडा – २ का उम्मेदवार मनबहादुर खड्का सहित एमालेकै […]
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । […]
बझाङ – बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले […]
कपिलवस्तु ,वैशाख २८ मतदातालाई लैजाँदै गरेको रक्सी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । बुधवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सानो वर्ग दहवामा स्टार ब्रान्डको रक्सी बाँड्दै गर्दा पक्राउ परेका हुन । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान […]