होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। […]
काठमाडौं । प्रहरीले अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको […]
काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् । उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन् । जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए । घरपरिवारसँग भनेर […]
दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । एसपी काफ्लेका […]
दार्चुला: दार्चुलाका शिक्षक रामसिंह धामीमाथि बलात्कार मृद्दा चलिरहेको छ। आफ्नै छात्रामाथि बलात्कार गरेको आरोपमा उनी जेठ १० गते पक्राउ परेका हुन्। नौगाड गाउँपालिका–६ बस्ने उनको अश्लिल भिडियोबाट उनको पोल खुलेको थियो। भएको के थियो भने, जेठ ५ गते नौगाड गाउँपालिकाका धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागेका थिए। नातामा काका पर्ने पूर्णसिंह भारतको बैङ्ग्लोरमा […]
काठमाडौं : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। शनिबार मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन्। उनको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदहले निजका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए। प्रहरीका अनुसार महिलाले आफ्नो श्रीमानले डर, धाक, […]
बझाङ — वैशाख ८ गते २३ वर्षीया सपना (नाम परिर्वतन) का आफन्तको बिहे थियो । घरभन्दा आधा घण्टा पर बिहेको निम्तो खान गएकी उनी घर फर्किने क्रममा यौन हिंसामा परिन् । जन्मजात दृष्टिसम्बन्धी अपांगता भएकी उनलाई छिमेकी आफन्तले घर पुर्याउन सहयोग गर्ने भन्दै उनको हात समाते । रात परिसकेको थियो । चिनेकै आफन्त भएको हुनाले उनले पनि विश्वास गरिन् । […]
पोखरा- गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । […]
एजेन्सी, २६ जेठ । मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन् । बस कुरिरहेका उनीहरुले चाल चल्छन् । युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् । पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन् । अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा […]
काठमाडौं, २५ जेठ । दाङमा एक नाबालिगले बच्चा जन्माएर हत्या गरेको खुलाशा भएको छ ।राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया नाबालिगले प्रेमीकै सल्लाहमा शिशुको हत्या गरेको प्रहरीले जनाएको छ। आफ्नो बच्चा हराएको भन्दै नाबालिग आफैले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा […]
नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् । जेठ २३ मा उनले जिल्ला अदालत परिसरमा १ राउण्ड फायर गरेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेलले रातोपाटीलाई […]
बाँके‚ धनकुटा — उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ । पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार हेमराजले शनिबार फोन गरेर ‘मेरो जन्मदिन छ’ भन्दै […]
बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् । बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए । प्रेमीको जन्म […]
एजेन्सी, २० जेठ । भारतको हैदरावादमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा ४ जना किशोर संलग्न भएको खुलेको छ । किशोरीमाथि बलात्कार गर्नेहरु नाबालिग नै रहेको इन्डियन एक्सप्रेसले लेखेको छ । शनिबार साँझ पबमा गएकी किशोरीलाई किशोरहरुले कारमा घर पुर्याइदिने भनेका थिए । तर, उनीहरुले कारमा राखी बलात्कार गरेका थिए । जन्मदिनको […]
एक १४ वर्षीया किशारीलाई आफन्तले नै भारत लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी ती किशोरीलाई नातामा फुपाजु गर्ने पर्नेले भारतमा लगेर बलात्कार गरेको आरोप लागेको हो । किशोरीलाई सामाजिक अभियन्ता सरोज रायको टीमले भारतबाट उद्धार गरेर गरेर ल्याई प्रहरीमा उजुरी दिएको छ । रायको टीमका सदस्य बच्चालाल यादवले आफूहरु उद्धार गर्न भारतको सीतामढीसम्म […]
धनगढी: कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्। जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा फर्कने क्रममा उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। त्यसपछि […]
धनगढीः बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो। किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु […]
काठमाडौं, १७ जेठ । नाम चलेकी एक नायिकाको सेक्स भिडियो लिक हुनबाट जोगिएको छ । मोडलिङबाट कलाकारितामा लागेकी ती नायिकाको ८ वर्ष अघिको सेक्स भिडियो लिक हुनबाट जोगिएको हो । नायिकाको भिडियो ल्यापटपमा थियो । ल्यापटप बिग्रिएपछि पसलमा बनाउन लगिन् । बनाउने व्यक्तिले नायिकाको ल्यापटपमा के के छ भनेर हेरे । खोज्दै जाँदा गोप्य भिडियो […]
खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार […]