होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गर्ने
Breaking News

बडीमालिका नगरपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका नगरपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सेवा बन्द गर्ने

नागरिक रैबार/बाजुरा १८ जेठ। जिल्लाको बडीमालिका नगरपालिकाले एकहप्ताका लागि अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सवै सेवा बन्द गर्ने भएको छ ।

नोभेल कोरोना भाईरस कोभिड-१९ को प्रभाव दिन प्रतिदिन बढीरहेको बर्तमान अवस्थामा बाजुरामा पनि भारतबाट आउने क्रम बढीरहेको र कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा सहित अत्यावश्यक सेवा बाहेकका अन्य सवै सेवा पूणर् रुपमा बन्द गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताएका छन् ।

आईतबार मात्र कोरोना भाईरसको संक्रमणकै कारण २ वर्षिया एक वालिकाको मृत्यु भएको छ भने बालिकाकै २३ वर्षिया आमामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

विज्ञापन

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार