होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • बैतडीमा बलात्कारको आरोपमा दुईजना पक्राउ
देश/प्रदेश

बैतडीमा बलात्कारको आरोपमा दुईजना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा बलात्कारको आरोपमा दुईजना पक्राउ

बैतडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। बलात्कारको आरोपमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय सोबी चन्द र सोही ठाउँका ५१ वर्षीय रामी लुहार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार गत कार्तीक २६ गते मेलौली जात्राबाट घर जाने क्रममा राती ९ वजेको समयमा मानसिक सन्तुलन गुमाएकी ४५ बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो। दुवै जनामाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर अदालतबाट १० दिनको म्याद थप गर्दै अनुसन्धान जारी रहेको बैतडी प्रहरीले जनाएको छ।दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार