होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका स्वास्थ्य संस्थामा संविधान दिवसमा ओपीडी सेवा निःशुल्क
प्रदेश ७

सुदूरपश्चिमका स्वास्थ्य संस्थामा संविधान दिवसमा ओपीडी सेवा निःशुल्क

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका स्वास्थ्य संस्थामा संविधान दिवसमा ओपीडी सेवा निःशुल्क

संविधान दिवसका अवसरमा सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि ओपीडि सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसका अवसरमा असोज २ गते निःशुल्क बहिरंग (ओ.पी.डी) सेवा प्रदान गर्न निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई निःशुल्क ओपीडी सेवा दिन निर्दशन दिईएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार