होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपालमै भेटियो मानिसमा ‘बर्ड फ्लू’, एक युवाको ज्यान गयो
Breaking News

नेपालमै भेटियो मानिसमा ‘बर्ड फ्लू’, एक युवाको ज्यान गयो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपालमै भेटियो मानिसमा ‘बर्ड फ्लू’, एक युवाको ज्यान गयो

काठमाडौं, वैशाख १९–

नेपालमा मानिसमै ‘बर्ड फ्लू’को संक्रमण भेटिएको छ । एक व्यक्तिमा बर्ड फ्लूु (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण सो व्यक्तिको मृत्यु समेत भइसकेको छ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यसलाई अप्रत्यासित घटना भएको संज्ञा दिएकी छिन् । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै