होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथमा टेलिकमका कर्मचारी सवार जीप दुर्घटना
Breaking News

जगन्नाथमा टेलिकमका कर्मचारी सवार जीप दुर्घटना

  • नागरिक रैबार
जगन्नाथमा टेलिकमका कर्मचारी सवार जीप दुर्घटना

नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार टेलिकमकाे कामका लागि फिल्ड गइरहेको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार