नागरिक रैबार/बाजुरा १० असार। बाजुराकाे जगन्नाथ गाउँपालिकाको दोस्रो अधिवेशन तथा १६ औ अधिवेशनले आर्थिक बर्ष २०८२/०८३ का लागि ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाँ बराबरकाे बजेट पारित गरेको छ ।
जसमा आर्थिक विकास – ४,३१,००,०००।चार करोड एकतिस लाख मात्र .।
२. सामाजिक विकास – १३,७३,७७,०००।तेह् करोड त्रिहत्तर लाख सतहत्तर हजार मात्र ।
३. पुर्वाधार विकास – ४,३०,७९,०००। चार करोड तिस लाख उनान्नसी हजार मात्र ।
४. सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र – ५३,००,०००। त्रिपन्न लाख मात्र ।
५. कार्यालय संञ्चालन तथा प्रशासन – ८,८३,६८,६३२।आठ करोड त्रियासी लाख अठसठ्ठी हजार छ सय बत्तिस मात्र।
जगन्नाथ गाउँपालिकाको आर्थिक बर्ष २०८१।०८२ को बार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकामा उत्कृष्ठ कृषि र पशुपालन व्यवसाय गर्ने किसान, कर्मचारी, शिक्षक, राष्ट्रपति रनिङ्ग शिल्डमा प्रथम स्थान हाँशिल गर्ने खेलाडी र गाउँपालिका स्तरीय बार्षिक परिक्षामा ५ र ८ मा उत्कृष्ठ नतिजा ल्याउने वालवालिकाहरुलाई पुरस्कृत र सम्मान समेत गरेकाे छ ।
१. नन्द बहादुर बिष्ट (शिक्षक) – रकम रु – ५०००।
२. जय बहादुर साँउद (कर्मचारी) – रकम रु – ५०००।
३. बृख रोकाया (कृषि) – रकम रु – ५०००।
४. जयकर्ण बडुवाल (कृषि) – रकम रु – ५०००।
५. बिरबल सार्की (कृषि) – रकम रु – ५०००।
६. शक्क शाही (कृषि) – रकम रु – ५०००।
७. दमन बहादुर शाही (पशुपालन) – रकम रु – ५०००।
८. धनरुप सार्की (पशुपालन) – रकम रु – ५०००।
९. धनमल सार्की (पशुपालन) – रकम रु – ५०००।
१०. धर्मेन्द्र दमाई (कक्षा ८) – रकम रु – ५०००।
११. सोनिया गिरी (कक्षा ५) – रकम रु – ५०००।
१२. अस्मिता टमट्टा (राष्ट्रपति रनिङ्ग शिल्डमा प्रथम स्थान) – रकम रु – ५०००।
फेसबुक प्रतिक्रियाहरु