होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता गर्ने
Breaking News

राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता गर्ने

धनगढीः राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो।

प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता चल्ने कुँवरले बताए। प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुुने टिमलाई ७५ हजार नगद पुरस्कार राशी प्रदान गरिने युवा संघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै