होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर २, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रुपन्देहीकी शिक्षिका सिता बाजुराबाट बेपत्ता
Breaking News

रुपन्देहीकी शिक्षिका सिता बाजुराबाट बेपत्ता

  • नागरिक रैबार
रुपन्देहीकी शिक्षिका सिता बाजुराबाट बेपत्ता

रुपन्देही जिल्ला शैनामैना नगरपालिका–६ मायापथ सुन्दरवस्तीकी सिता मरासिनी बाजुराबाट विगत ८ दिनदेखि बेपत्ता भएकी छन्।

करीब १७ वर्षदेखि स्वामीकार्तिक खापर गाउँपालिका–२ छुदरीस्थित गंगा आधारभूत विद्यालयमा शिक्षण पेशामा संलग्न मरासिनी भाद्र ३० गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीका अनुसार विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। “अन्दाजी ४६ वर्षीया श्रीमती हराएपछि हामीले निरन्तर खोजी गरिरहेका छौँ तर अहिलेसम्म कुनै खबर आउन सकेको छैन” ज्ञवालीले बताए।

परिवारले मरासिनीलाई कतै फेला पारे ९८४७३१७१३७ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै