होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बडीमालिका
  • बडीमालिका ५ र ९ पूर्ण खोपयुक्त वडा घोषणा
बडीमालिका

बडीमालिका ५ र ९ पूर्ण खोपयुक्त वडा घोषणा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ५ र ९ पूर्ण खोपयुक्त वडा घोषणा

नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ र ९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ ।

वडामा रहेका सवै बालवालिकाहरुले उमेर अनुसारको खोप सेवा लिएपछि शुक्रबार ५ र ९ नम्वर वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएका हुन् ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि यि दुवै वटै वडालाई एकसाथ पूर्णखोपयुक्त वडा घोषणा गरिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै