होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने
समाचार

बुढीगंगामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने

  • नागरिक रैबार
बुढीगंगामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने

नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको आयोजनामा बाजुरा स्वास्थ्य चाैकी टाँटेमा यहि जेठ २० र २१ गते उक्त शिविर संचालन हुने भएको हो ।

२ दिन सम्म संचालन हुने उक्त शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुकाे निशुल्क अप्रेशन र आँखा सम्वन्धि चेकजाँच गरिने स्थानीय आयोजक बुढीगंगा नगरपालिकाले जनाएको छ।

शिविरमा आँखाका रोगिहरुले चेकजाँचका लागि आउँदा रु २० रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।

त्यस्तै शिविरमा सेवा लिन आउने विरामीहरुले खाना र बासको व्यवस्था स्वयमले गर्नुपर्ने र अप्रेसन गर्नुपर्ने विरामीले एकजना अभिभावक अनिवार्य  ल्याउन समेत जानकारी गराएको छ ।May be an image of ‎temple and ‎text that says '‎आंखा शिवीर! आंखा शिविर!! आखा शिविर!!! नेपाल नेत्रज्योति संध, गेटा आँखा अस्पतालको आयोजनामा निम्त स्थान, मिति र समयमा आँखा शिविर सऊ्चालन गरी मोतिबिन्दू लगायत आँबाका रोगीहरको नि:शुल्क अप्रेशन गरिने भएकोले आखाका रोगीहरुले समयमा तै सम्पर्क रारन अनुरोध स्थानीया आयोजक: शिविर संचालन हुने: पटि דלונ يء הי स्थान: जाजुरा स्वा चे جمام मिति: 只0ぞ21月1は0天火9 月29 गते कুन्देाऊ नामुरा समय: बिहान ៥ុៈ០០ बजेदेख 3:00 बजेसम्म मोट क) ताम द्तां रास्क र. ၃၀/- (बीस) मात्र लाम्तेघ ख) अप्रेशल जनें विरानीहरसको चाता, ओदले र आदर्याउनेको व्यवस्था आफे गनूंपर्ने EE ਬ। म) साचे अप्रशन गनें बिरामीहैन ۹ जना अभिभावक हुन जरूरी 円‎'‎‎

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार